सुगरका मुख्य औषधिमा प्याटेन्ट अधिकार अन्त्य : मूल्य एक तिहाइले सस्तो हुनुपर्ने
साउन ७, २०७९काठमाडौँ- यो महिनादेखि औषधिको प्याटेन्ट अधिकार समाप्त गरिएकाले मधुमेहविरुद्धको औषधि सिटीग्लिप्टीन सस्तो हुने देखिएको छ । यो औषधि अब हालको मूल्यको एक तिहाइमा भारतमा उपलब्ध हुनेछ किनकि धेरै भारतीय फर्मास्युटिकल्सले औषधिको उत्पादन तत्काल सुरु गर्ने योजना बनाएका छन् । मधुमेहका अधिकांश औषधि भारतबाट आउने भएकाले नेपालमा पनि त्यसको मूल्य एक तिहाइले घट्नुपर्छ । सि
सबै पढ्नुहोस