सभामुखले भने- जलवायु परिवर्तन न्यूनीकरणका लागि नीति कार्यान्वयनमा जाेड दिनुपर्छ
साउन ६, २०७९काठमाडौँ- सभामुख अग्नि सापकोटाले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष २०२२ का अवसरमा वन तथा वातावरण मन्त्रालयले शुक्रवार काठमाडौँमा सांसदहरूसँग गरेको छलफल कार्यक्रममा सभामुख सापकोटाले देशमा बनेका नीतिहरू कार्यान्वयन गर्न निकै चुनौती रहेको भन्दै जलवायु
सबै पढ्नुहोस