नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउनेतिर विश्व शक्ति लागे : जिदेन्द्र नारायण देव
साउन २, २०७९काठमाडौं - राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘नेपाललाई प्ले ग्राउण्ड बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेका छन् । नेपाल प्ले ग्राउण्ड नबनोस्,&rsqu
सबै पढ्नुहोस