घानामा दुई जनामा घातक मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि, सचेत रहन आग्रह
साउन २, २०७९काठमाडौँ- घानामा दुई जनामा घातक मानिएको मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि भएको छ । इबोलाकै समूहमा पर्ने यो भाइरसलाई निकै संक्रामक मानिन्छ । दक्षिणी अशान्ति क्षेत्रका दुवै संक्रमितको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । यो महिनाको सुरुवातमा दुवैको नमुनामा सङ्क्रमण पुष्टि भएको थियो भने अहिले सेनेगलको प्रयोगशालाले यसलाई पुष्टि गरेको छ ।
सबै पढ्नुहोस