आजदेखि नेपाल टेलिकमको समर अफर सुरु
साउन १, २०७९काठमाडौँ- नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाको महसुलमा साउन १ (आज) देखि नयाँ दर लागू भएको छ । सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो । कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र
सबै पढ्नुहोस