भारतले धौलीगाडको ड्याम खोल्यो, प्रशासनको यस्तो आग्रह
असार ३१, २०७९काठमाडौँ- महाकाली नदीमा जलस्तर बढेको छ । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको ड्यामको ढोका खोलेपछि महाकालीमा जलस्तर बढेको हो । जलस्तर बढेसँगै जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् । सूचना जारी गर्दै जलविद्युत परियोजनाले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ड्याम
सबै पढ्नुहोस