जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिलाई मन्त्रालयले कागजात नै दिएन
असार ३१, २०७९काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई अर्थ मन्त्रालयले कागजात दिन आनाकानी गरेको छ। बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा समितिले आवश्यक कागजात बिहीबारसम्म बुझाइसक्न पत्र पठाएको थियो। तर मन्त्रालयले कागजात उपलब्ध नगराएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्
सबै पढ्नुहोस