कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि
असार ३२, २०७९काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजदेखि केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि उठाएका प्रश्नका विषयमा पदाधिकारीले जवाफ दिने कार्यसूची छ । सभापति शेरबहादुर देउवा विधानअनुसार नचलेको, महामन्त्रीहरू
सबै पढ्नुहोस