नागरिकता विधेयक पास भए गैरआवासीय नागरिकले पाउने छन् यस्तो नागरिकता
असार ३१, २०७९काठमाडौँ- सरकारले संसदमा पेस गरेको नागरिकता कानुनलाई संशोधन गर्ने विधेयकले गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ। संविधानमानै गै आवासीय नागरिकता दिने प्रावधान अनुरूप सरकारले नागरिकता कानुन संशोधन गर्न लागेको हो। विधेयकले नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिलाउने नागरिकताको प्रस्ता
सबै पढ्नुहोस