×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘हत्यारा’लाई पक्राउ गरेपछि प्रहरीलाई मृतकका आफन्तले गरे सम्मान

‘हत्यारा’लाई पक्राउ गरेपछि प्रहरीलाई मृतकका आफन्तले गरे सम्मान

असार २४, २०७९

खोटाङ- हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन्। जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आउनुभएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न दोषी आफ्नै नाति हरि भनिने नीरकुमार खड्कालाई प्रहरीले समयमै पक्राउ गरेको भन्दै मृतकका आफन्तले प्रहरीलाई सम्मान गरेका हुन्। जाहेरी परेको २१

सबै पढ्नुहोस