दुई सातादेखि हाकिम घर बिदामा, सेवाग्राही मर्कामा
असार २४, २०७९मुगु- मुगुको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सोरुकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवाप्रवाह एक साताभन्दा बढीदेखि ठप्प छ । इलाका प्रशासन कार्यालयका प्रमुख बिदामा बस्दा एक साताभन्दा बढी समयदेखि सेवा ठप्प भएको हो । इलाका प्रशासनका शाखा अधिकृत खड्गबह
सबै पढ्नुहोस