विवादित बजेट हुबहु पारित हुनुमा कसको स्वार्थ ?
असार २१, २०७९काठमाडौँ- आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा बिचौलिया प्रयोग गरेर सीमित व्यापारिक घरानालाई मात्र फाइदा पुर्याएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना भए पनि गठबन्धन सरकारले बजेटलाई हुबहु पारित गरेको छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा लामो छलफलपछि सोमबारसम्म बजेट र यसमा आश्रित सबै विधेयक बहुमतले पारित भएका छन्। अब राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण गरिएप
सबै पढ्नुहोस