संघ र प्रदेशको चुनाव एकैपटक गर्ने आयोगकाे तयारी, प्रधानमन्त्रीसमक्ष प्रस्ताव लगिँदै
असार २१, २०७९काठमाडाैँ- निर्वाचन आयोगले संघ र प्रदेशकाे निर्वाचन एकैपटक गर्ने गरी तयारी गरेकाे छ । प्रदेश र संघको चुनाव एकै चरणमा गर्दा खर्च कम हुने विश्लेषण गर्दै आयोगले दुवै तहकाे निर्वाचन एकैपटक गर्ने तयारी गरेकाे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आयोगले तयारीअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव लैजाने तयारी गरेकाे समेत थपलि
सबै पढ्नुहोस