×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अर्थमन्त्रीकाे विषयमा संसदीय छानबिन समिति बनाउनुपर्छ : पूर्णबहादुर खड्का

अर्थमन्त्रीकाे विषयमा संसदीय छानबिन समिति बनाउनुपर्छ : पूर्णबहादुर खड्का

असार २२, २०७९

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले संसदीय छानबिन समिति बनाउन ढिला नगर्न आग्रह गरेका छन्। उनले आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

सबै पढ्नुहोस