शिकागो नरसंहार: आक्रमणकारीले गरेका थिए ७० राउन्ड गोली फायरिङ
असार २२, २०७९काठमाडौं- शिकागोको एक उपनगरस्थित हाइल्यान्ड पार्कमा कम्तीमा सात जनाको ज्यान लिने गरी भएको हमलामा दर्जनौँ राउन्ड गोली प्रहार गरिएका विवरण सार्वजनिक भएको छ । बन्दुकधारीले एआर–१५ हतियार प्रयोग गरेर ७० भन्दा बढी गोली हानेको प्रहरीले जनाएको छ । २१ वर्षीय रोबर्ट ई क्रिमो तृतीयको आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका थिए । तर, प्रहरीले आक्रमणको कारण प
सबै पढ्नुहोस