अर्थमन्त्री शर्मामाथि छानबिन गर्न योजना आयोगका ६ पूर्व उपाध्यक्षहरुको माग
असार २२, २०७९काठमाडौं- राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षहरुले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिर्वतन गरेको गम्भीर आरोपको छानबिन हुनुपर्ने माग गरेका छन् । योजना आयोगका पूर्व उपाध्यक्षहरु प्रा. पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोखरेल, युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, प्रा.डा. गोविन्दराज पोखरेल र प्रा.डा. पुष्प
सबै पढ्नुहोस