×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस इमान्दार नभइदिँदा गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन सकेन : प्रचण्ड

कांग्रेस इमान्दार नभइदिँदा गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन सकेन : प्रचण्ड

असार १९, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले स्थानीय तह निर्वाचनमा पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको बताएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको बताए ।

सबै पढ्नुहोस