बालबालिकाका लागि आइपुग्यो थप २४ लाख डोज फाइजर खोप
असार १९, २०७९काठमाडौं- बालबालिका लागि करिब २४ लाख डोज कोरोना भाइरसविरुद्धको फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत पाँच देखि ११ वर्षसम्मका बालबालिका लागि थप २३ लाख ९९ हजार ३०० मात्रा डोज खोप आइतबार आइपुगेको हो । यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रम
सबै पढ्नुहोस