गोरखामा राष्ट्रपति रनिङ शिल्ड १९ देखि २१ असारसम्म हुने
असार १४, २०७९गोरखा- आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिनामा हुने भएको छ । सरोकारवालाहरुको सोमबार बसेको बैठकले १९, २० र २१ असारमा जिल्ला सदरमुकाममा प्रतियोगिता गर्ने निर्णय गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए । कोरोनाका कारण दुई वर्षयता हुन नसकेको प्रतियोगिता यस वर्ष भने बर्खामै भए पनि गर्ने निर्णय गरिएको उनले बत
सबै पढ्नुहोस