आजबाट हलमा ‘घनचक्कर’ रिलिज
असार १०, २०७९काठमाडौं- आज शुक्रबारबाट फिल्म ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर प्रदर्शनमा आएको हो । यद्यपी देशभरका फिल्म हल भने यसले पाएको छैन । किनभने गत साता प्रदर्शनमा आएको ‘चिसो मान्छे’ ले पनि थुप्रै फिल्म हल ओगटेको छ ।
सबै पढ्नुहोस