‘नेपहपको श्रीपेच’पछि र्याप ब्याटल शो ‘ब्याटल भुमी’को घोषणा
असार ९, २०७९काठमाडौं- र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ। दर्शकले उक्त शोलाई अत्यधिक मन पराएसँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ। यसलाई मध्यनजर गर्दै उक्त टिमले पुनः नयाँ शोको घोषणा गरेका छन्। बुधवार एक कार्यक्रमका बिच र्याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो।
सबै पढ्नुहोस