द्रौपदी मुर्मु बनिन् भाजपाको तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार
असार ८, २०७९काठमाडौँ- भारतमा सत्तारुढ भाजपा नेतृत्वको एनडीए गठबन्धनले द्रौपदी मुर्मुलाई आगामी राष्ट्रपतिको रुपमा अघि सारेको छ। राष्ट्रपतीय निर्वाचन नजिकिएसँगै भाजपाले आफ्नो उम्मेदवार घोषणा गरेको हो। उनले आगामी शनिबार पदको लागि मनोनयन दर्ता गराउनेछिन्। मुर्मु झारखण्डकी पूर्व गभर्नर हुन्। आफूलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा छानेकोमा उनले खुसी व्यक्त गरेकी छिन्। उनले पहिलो
सबै पढ्नुहोस