‘योगलाई हाम्रो शिक्षाको अंगका रूपमा विकास गर्दै लैजानुपर्छ’ : राष्ट्रपति विद्यादेवी भण्डारी
असार ७, २०७९काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताएकी छन्। अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति तथा सुस्वास्थ्य
सबै पढ्नुहोस