टी-२० विश्वकप : विजेता टोलीलाई साढे ३२ करोड पुरस्कार
जेठ २२, २०८१काठमाडौं - अमेरिका र वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी-२० विश्वकपको नवौं संस्करणको विजेताले २.४५ मिलियन अमेरिकी डलर अर्थात् ३२ करोड ५६ लाख रुपैयाँभन्दा धेरै रकम पुरस्कार पाउने भएको छ । उपविजेता टोलीले भने १.२८ मिलियन अर्थात् १७ करोड १ लाख ५५ हजार रुपैयाँभन्दा धेरै प्राप्त गर्नेछ । २० टोलीबीच हुने प्रतियोगित
सबै पढ्नुहोस