के आईपीएलको फाइनल हेर्न जालान प्रधानमन्त्री मोदी र गृहमन्त्री शाह?
जेठ १४, २०७९काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डियन प्रिमियर लिग (आईपिल)को फाईन म्याचमा सहभागि हुने भएका छन्। गुजरातमा आउँदो महिनामा हुन लागेको चुनावका लागि मोदीको पार्टी (भारतीय जनता पार्टी)ले चुनावी प्रचार पनि शुरु गरेको छ। त्यसका लागि मोदीसहित गृहमन्त्री अमित शाह आज गुजरात पुगेका छन्। त्यसैक्रममा उनी गुजरातस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आईपिएल म्याचमा उपस्थित हुन सक्ने बीबीसी हिन्दीले लेखे
सबै पढ्नुहोस