पहिलोपटकमै जिल्लाकै ठूलो पार्टी बन्यो रेशमको नागरिक उन्मुक्ति
जेठ ७, २०७९धनगढी- रेशम चौधरी संरक्षक रहेको नयाँ पार्टी यस वर्षको स्थानीय तहको निर्वाचनमा कैलालीमा सबैभन्दा ठूलो पाटी बनेको छ । जिल्लाका १३ मध्ये चार स्थानीय तहमा विजय हाँसिल गर्दै नागरिक उन्मुक्ति पार्टी जिल्लाकै ठूलो पार्टी बनेको हो ।पछिल्लो नतिजा अनुसार कैलालीको जानकी गाउँपालिकामा पनि विजय प्राप्त गरेसंगै नागरिक उन्मुक्तिले जिल्लामा चार पालिका आफ्नो नेतृत्वमा ल्याउन
सबै पढ्नुहोस