गैँडाकोटमा ब्याडमिन्टन प्रतियोगिता हुने
चैत २९, २०७८नवलपरासी- (सुस्ता पूर्व) । नयाँ वर्ष २०७९ को अवसरमा मौलाकालिका ब्याडमिन्टन संघ गैँडाकोट र गैँडाकोट राइजिङ स्टार स्पोर्टस क्लबको आयोजनामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मेन्स डबल बी, मेन्स डबल्स सी र भेट्रान्स गरी तीन विधामा झण्डै दुई सय प्रतियोगीबीच प्रतिस्पर्धा हुने प्रचारप्रसार समितिका संयोजक विष्णु लम्सालले जानकारी दिए । प्
सबै पढ्नुहोस