×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २२ जनामा काेराेना संक्रमण, देशभर ५ सय ६८ सक्रिय संक्रमित

थप २२ जनामा काेराेना संक्रमण, देशभर ५ सय ६८ सक्रिय संक्रमित

चैत २८, २०७८

काठमाडाैँ- नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ हजार १ सय ७२ एन्टीजेन परिक्षणमा कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

सबै पढ्नुहोस