चेल्सीको आधादर्जन गोल
चैत २७, २०७८काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । चेल्सीले साउथह्याम्टनमाथि उसकै मैदानमा ६-० को सानदार जित निकालेको हो । चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक एक गोल गरे । जितसंगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ । अर्को खेलमा लिड्स युनाइटेडले वाटफोर्
सबै पढ्नुहोस