‘मुन्द्रेको कमेडी क्लब’मा अब जितु र दमनको सहकार्य
चैत २६, २०७८काठमाडौं- टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा हास्य कलाकार जितु नेपाल र दमन रुपाखेतीको सहकार्य हुने भएकाे छ । जीतु र दमनले यसको पुष्टि गरेका हुन् । ‘मुन्द्रेको कमेडी क्लब’को तयारी गरिरहेका जितुले अब दमनसँग सहकार्य गर्ने सोचमा रहेको बताए । ‘उहाँ मेरो सिनियर पनि हो । साथी पनि हो । त्यसैले अब मुन्द्रेको कमेडी क्लब
सबै पढ्नुहोस