पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
चैत २५, २०७८काठमाडौँ- निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ । आसन्न स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म भएका काम र आचारसंहितालगायत विषयमा जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्दै भएको हो । आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तसहितको उपस्थितिमा आज अपराह्न ५ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । स्थानीय तहको निर्वाचनको आचारसंहिता, न
सबै पढ्नुहोस