मुम्बईलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा
चैत २४, २०७८काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्स कोलकोता नाइट राइडर्ससँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १६१ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकत्ताले ४ खेलमा ६ अंक जोडेको छ । मुम्बईको यो लगातार तेस्रो हार हो । मुम्बईले अंक जोड्न सकेको छैन । आइपिएल अन्त
सबै पढ्नुहोस