कसरी लिने मासिक पाँच हजार औषधोपचार भत्ता ?
चैत २०, २०७८काठमाडाैँ- सरकारले ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेको छ । स्वीकृत कार्यविधिअनुसार अब यी रोगका बिरामीले औषधोपचार बापत मासिक रकम पाउने छन् । स्थानीय तहको समन्वयमा बिरामीले तीन/तीन महिनामा एकमुस्ट उपचारबापत मासिक पा
सबै पढ्नुहोस