९० संक्रमित कोरोनामुक्त, थप ११ जनामा कोरोना संक्रमण
चैत १९, २०७८काठमाडाैँ- नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८३ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार २ सय ७७ एन्टीजेन परिक्षाण्का क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६
सबै पढ्नुहोस