आईपीएलमा आज कोलकत्ता र पन्जाब खेल्दै
चैत १८, २०७८काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शुक्रबार कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ पौने ८ बजेपछि शुरु हुनेछ । कोलकत्ता आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसले पहिलो खेलमा चेन्नईलाई पराजित गर्दे २ अंक जोडेर पाँचौं स्थानमा छ । पन्जाब पनि लगातार दोस्
सबै पढ्नुहोस