×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

चैत ९, २०७८

बझाङ- बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाई पक्राउ परेका छन् । १२ वर्षीया बालिका (बहिनी)लाई बलात्कार गरेको आरोपमा छबिसपाथिभेरा गाउँपालिका २ का १९ वर्षीय (दाजु)लाई प्रहरीले पक्राउ गरेको हो ।  युवकले गत चैत्र ६ गते बेलुकी घरमा कोही नभएको मौका छोपेर बालिकालाई गाइगोठमा लिएर मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँको लोभ दिई बलात्कार गरेको प्रहरीलाई

सबै पढ्नुहोस