युक्रेनकी प्रथम महिलाको नजरमा रुसी आक्रमण
फाल्गुण २५, २०७८काठमाडाैँ- युक्रेनकी प्रथम महिलाले युक्रेनी नागरिकको नरसंहारको निन्दा गर्दै खुलापत्र लेखेकी छन् ।ओलिना जेलेन्स्काले लेखेकी छन्,’रुसले अतिक्रमण गर्ला भन्ने कुरा पत्याउन असम्भव थियो । रुसी आक्रमणले लाखौँ मानिसका लागि त्रासदीपूर्ण वास्तविकता सिर्जना गरेको छ,खासगरी बालबालिकाका लागि ।’ तर प्रतिवाद गर्ने युक्रेनी नागरिकको कदमको उनले प्रशंसा पनि गरेक
सबै पढ्नुहोस