×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि एपीएफलाई

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि एपीएफलाई

फाल्गुण १७, २०७८

काठमाडौं- डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।  अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो । खेलमा ११४ रनको

सबै पढ्नुहोस