२७ औं बलिदान दिवसको अवसर पारी अखिल क्रान्तिकारी अस्कलले गर्यो बृहत रक्तदान तथा सहिद सप्ताह उद्घाटन
फाल्गुण १४, २०७८काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) अमृत क्याम्पस कमिटिको आयोजनामा रक्तदान कार्यक्रम तथा २७ औं सहिद सप्ताह -२०७८ उद्धाघाटन सम्पन्न भएको छ । अनेरास्ववियु(क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पन्चा सिंहको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता सोही क्यापम्स कमिटि अध्यक्ष प्रेमराज उपाध्यायले गरेका थिए । अखिल(क्रान्तिकारी) अमृत क्याम्प
सबै पढ्नुहोस