कोरोनाविरूद्ध फरक फरक कम्पनीका खोप लगाउन मिल्ने
फाल्गुण ५, २०७८काठमाडौँ- सरकारले कोरोना भाइरसविरुद्धको खोपको पहिलो र दोस्रो मात्रामा फरक फरक कम्पनीको खोप लगाउन मिल्ने जनाएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा तथा बुस्टर डोजका रूपमा अन्य जुनसुकै खोप पनि लगाउन सकिने भन्दै सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले,
सबै पढ्नुहोस