अमेरिका, दक्षिण कोरिया, जापानद्वारा ताइवान स्ट्रेट शान्तिमा जोड
फाल्गुण १, २०७८वासिंगटन- अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले जापानी विदेशमन्त्री हायासी योशिमासा र दक्षिण कोरियाली विदेश मामिला मन्त्री चुङ इउई(योङसँग भेट गरी ताइवान स्ट्रेटमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएका छन् । शनिबार (स्थानीय समय) अनुसार हुनुलुलु हवाइमा भएको उक्त भेटमा बलियो अमेरिका-जापान-कोरिया त्रिपक्षीय सहयोगको महत्वपूर्ण सहकार्यलाई पुन
सबै पढ्नुहोस