क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा
माघ २१, २०७८काठमाडौँ- इजिप्टका गोलरक्षक गाबास्कीले क्यामरुनका दुई पेनाल्टी रोकेपछि इजिप्ट फाइनलमा प्रवेश गरेको छ। गाबास्कीको नायकीमा इजिप्टले अफ्रिकन कप अप नेशन्सको फाइनलमा अर्को दाबेदार सेनेगल सँगको भेट पक्का गरेको हो। प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा घरेलु टोलीविरुद्ध निर्धारित समय इजिप्ट गोलरहित बराबरीमा सकिएको थियो। खेलको निर्णय पेनाल्टी सुटआउटबाट लि
सबै पढ्नुहोस