सुन झण्डै १ हजारले ओरालाे
माघ १३, २०७८काठमाडाैँ- नेपाली बजारमा बिहीवार सुनकाे मूल्य घटेकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९३ हजार ५०० तोकिएको हाे । अघिल्लो दिन सुनकाे काराेबार प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९३ हजार ९०० थियो
सबै पढ्नुहोस