अर्थले डेढ अर्ब दिने, शुरु भयो मेलम्चीको पुनर्निर्माण
माघ १२, २०७८काठमाडौँ- मेलम्चीको पानी पठाउन पाइपहरू काठमाडौँका घरघरमा जोडिइसकेका थिए । ठाउँ ठाउँमा पानी वितरण केन्द्र खुलेका थिए भने काकाकुल उपत्यकाका जनता धाराबाट पानी आउने दिन गन्दै थिए । १ असारमा एकाएक मेलम्ची नदीमा गेग्रानसहितको बाढी आयो । गेग्रानले जनता र बस्ती मात्रै पुरिएन, काठमाडौँले २२ वर्षदेखि पाल्दै आएको सपना पनि पुरियो । काकाकुल उपत्यकाका जनताले मेलम
सबै पढ्नुहोस