राप्रपाले जितेका झापाको दुई पालिकामा सार्वजनिक बिदा
पुस २७, २०७८विराटनगर- झापाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । झापाका कचनकवल र हल्दिबारी गाउँपालिकाले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रूपमा मनाउन सूचना निकालेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कचनकवलका अध्यक्
सबै पढ्नुहोस