माओवादी केन्द्रको नयाँ नेतृत्व चयन सहमतिमै कि चुनावसम्म पुग्ला ?
पुस १८, २०७८काठमाडौँ- माओवादी केन्द्रले जारी आठौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । शनिबार बन्दसत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेर सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको हो । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया शुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय स
सबै पढ्नुहोस