×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिमपातले बन्द भीमदत्त राजमार्ग डोजरले हिउँ पन्छाएपछि खुल्ने

हिमपातले बन्द भीमदत्त राजमार्ग डोजरले हिउँ पन्छाएपछि खुल्ने

पुस १५, २०७८

डाेटी - हिमपातका कारण हिजो बिहानदेखि बन्द भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भीमदत्त राजमार्गको गैरा, साहुँखर्क र हगेल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यातायात सेवा प्रभावित भएको थियो । गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए । राजमार्ग खुलेपछि रोकिएका गाडी र यात्रु

सबै पढ्नुहोस