×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कास्कीमा हत्या आरोपमा एक जना पक्राउ

कास्कीमा हत्या आरोपमा एक जना पक्राउ

पुस ४, २०७८

कास्की - कास्कीमा हत्या आरोपमा एक ब्यक्ति पक्राउ गरेका छन् । मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गरेको आरोपमा कास्कीको घान्द्रुक बस्ने बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो ।  विकले बाग्लुङ नगरपालिका–६ लहरे पिपल घर भइ घान्द्रुकमा भिक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्क

सबै पढ्नुहोस