कानुन निर्माण र जटिलताका विषयमा स्थानीय सरकारसँग छलफलमा
पुस ३, २०७८दाङ - लुम्बिनी प्रदेश सरकारले कानुन निर्माण र जटिलताका विषयमा स्थानीय तहसँग छलफल गरेको छ । प्रदेश सरकार गठन भएको करिब चार महिनापछि प्रदेश सरकारले स्थानीय तहसँग छलफल गरेको हो । प्रदेशका १सय ९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सहभागी गराएर लुम्बिनी प्रदेश सरकारले पहिलो पटक छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा सङ्घीयतामा कानुन निर्माणको अभ्यास र समस
सबै पढ्नुहोस