असन-इन्द्रचोकमा दुई जना भरियाको मृत्यु
कार्तिक ३, २०८०काठमाडौँ - असन इन्द्रचोक क्षेत्रमा भारी बोकेर गुजारा गर्दै आएका दुई जनाको मृत्यु भएको छ । प्रहरीले मासङ गल्ली र असनमा बिरामी अवस्थामा भेटिएका भरिया मजदुरलाई अस्पतालमा पठाएको थियो । वीर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । मृत्यु हुनेमा दोलखाको कालिन्चोक घर भएका ५४ वर्ष
सबै पढ्नुहोस